रोगी:'आई लव यु' तिमीले मेरो मुटु चोरयौ।
नर्स: (लजाउदैं) धत्त!!
हामिले तिम्रो मुटुलाई हात पनि लगाएनौ ,
हाम्ले त मात्र किड्नी झ्याप हानेको।