एउटा कन्जुस को खुट्टामा काँटि विझेछ,
त्यसपछी कन्जुसले मन मनै भनेछ,''
खालि खुट्टा हिडेको नि ठिकै भएछ, झण्डै चप्पल प्वाल परेको