शेरे आफ्नो बुढीसँग कुरा गर्दै,
शेरे: लाटी के भो , आज किन उल्टो परी थापेको, सुल्टो हात थाप न ?
शेरेको बुढी: किन ?
शेरे: लौ चक्लेट खाऊ