भिखारी: 4/5 रुप्प्याँ पाउँ न हजुर ।
शेरे: (100 को नोट देखाउँदै) 50 रुप्प्याँ छ ?
भिखारी: (खुशी हुँदै) छ हजुर।
शेरे: पैला त्यो खर्च गर् ।