• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

सुन्तलिको माया

धुर्मुसले रिसको झोकमा सुन्तलिलाई दुइ थप्पड हानेछ र एकछिनमा मायालु पाराले:

मान्छेले त्यस्तो मान्छेलाई मात्र पिट्छ जसलाई उ सबै भन्दा धेरै माया गर्छ । बुझ्यौ सुन्तु!

त्एस्को बदलामा सुन्तलिले धुर्मुसलाई २ थप्पड, ३ लात्ती र ४ भाटा हानेपछी भनि,”: तिमीलाई के लाग्छ धुर्मु…

माया गर्न तिमीलाई मात्रै आउछ मेरो प्यारो धुर्मु ?

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image