• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

nepali jokes

धुर्मुस शहर गएको थियो कुनै समयमा) धुर्मुस: साहुजी त्यो के हो ?

साहुजि: यो थर्मस हो ।

धुर्मुस्: एस्ले क गर्न मिल्छ ?

साहुजि: यसमा तातो कुरा राख्यो भने तातै बस्छ, चिसो कुरा राख्यो भने चिसै बस्छ ।

धुर्मुस्: त्यसो भए एउटा दिनु न त! (नयाँ कुरा किनियो भनेर खुशी हुँदै घर फर्किन्छ र सुन्तलीलाई देखाउछ)

सुन्तलि: यो के हो ?

धुर्मुस: यो थर्मस हो । यस्मा तातो कुरा राख्यो भने तातै बस्छ, चिसो कुरा राख्यो भने चिसै बस्छ ।

सुन्तलि: यसमा क ल्यायौ त ?

धुर्मुस: एक कप चिया र कोक हालेर ल्याको छु

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image