राजेश दाईको फार्महाउसमा (farmhourse) सबै कुखुराले दिनमा एउटा अण्डा दिँदो रैछन् ।
राजेश दाईलाइ यो कुरा अली मन परेन्छ! राजेश दाइले चिचाउँदै थर्काएर भनेछ्न् - "हे.............. अब देखि दिनको २टा अण्डा दिने, नत्र.... : @ भोलीबाट सबले २टा दिन थालेछन्,
एउटाले बाहेक .... .. राजेश दाइले त्यसलाइ एकान्तमा बोलाएर फेरि थर्काउदै सो्ध्नुभएछ: "हे...... तँलाई म देखी डर लाग्दैन? तेरो यत्रो दुष-षाहस?"
कुखुरो: "माफ पाउँ दादा, डर लागेर त एउटा भएनी दिइराको, नत्र वास्तबमा म त भाले पो"
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal
www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to Lumbini Bus Service.www.hamrobus.com is Free Bus Booking Service of Nepal, buy bus tickets, reserve tickets, online payment, trips to Nepal, hamrobussewa provides First real online booking portal ...