• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

एकचोटी किस गरम

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो ।

यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान(Kiss) गर्न थाले ।

यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??

कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी । 

laughlaughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image