• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

Teacher and student

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..

एउटा   छात्रा बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..

दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न -

laughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image