• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

KALEY AND GOREY

काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो.............. 

चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ

अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर

कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि । 

laughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image