KALEY AND GOREY
काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो..............
चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ
अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर
कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि ।