• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

ससुरा र ज्वाईँ रक्सीकाे तालमा

ससुरा र ज्वाईँ रक्सी पिउँदै थिए । दुबैलाई अलि अलि लाग्न शुरु भयो ।

ज्वाईंले आफ्नो व्यथा सुरु गरे– कसरी उनकी छोरीले जीउन गारो गरिसकी भन्ने कुरा बेलिबिस्तार गर्न थाले।

ससुरा बिस्तारै पुरै भावुक हुन पुगे । अनि उनले भने छोरा, तिमीलाई के भनुँ मैले.. मलाई हेर त, तिमीसँग जुन कपडाको पिस मात्रै छ नि, मसँग त त्यसको पुरै थान छ ।

--राजीब श्रेष्ठ--

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image