• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

फिल्म हेर्ने साथी

फिल्म हेर्ने साथी
केटा- फिल्म हेर्न जाउँ ।
केटी - नाई , तिमीले मलाई छुन्छौ कि ?
केटा - छुन्न ।
केटी - मेरो हात समात्छौ कि ?
केटा - समात्दिनँ ।
केटी - मलाई किस गछौ कि ?
केटा -गर्दिन ।
केटी -त्यसो भए आफ्नी बहिनीसँग जाऊ न त,किन मसँग जानुपर्र्यो ?

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image