• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

अवश्य बिहे गर्छु

प्रेमीका ः तिमी नभएमा म बाँच्न सक्दिन । तिमी मसँग कहिले बिहे गछौँ ?

प्रेमी ः प्रिय म तिमीसँग अवश्य बिहे गर्छु तर पहिले मलाई आफ्नो परिवारसँग सोध्नु पर्छ ।

प्रेमीका ः के तिम्रो बुवाआमाले मान्नु हुन्छ त ?

प्रेमी ः किन नमान्नु मेरो बुवाआमाले मेरो निजी जीवनमा चासो गर्नु हुन्न तर मलाई त मेरो मेरो श्रीमती र छोराको पो डर छ त !

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image