• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

मनै पराउनु हुन्न

प्रेमी ः हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?

प्रेमीका ः अहँ ! गर्नु हुन्न तर आमाले चाहीँ साह्ैँ गाली गर्नु हुन्छ ।

प्रेमी ः बुवाले चाहीँ केही नभन्ने अनि आमाले चाहीँ किन त्यति धेरै गाली गर्ने नि ?

प्रेमीका ः आमा आफ्नो लुगा अरुले लगाएको मन पराउनु हुन्न क्या

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image