• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

प्रेम कथा

एउटा प्रेम जोडि ,
धेरै बर्षको
माया प्रेम पछि तिनीहरु बिहे गर्छन ,
बिहे पछि पनि तिनीहरु एकअर्का मा धेरै माया प्रेम गर्छन्
तिनीहरु धेरै नै खुशि थिए,
र परिवार पनिधेरै सुखि थियो ,
बिहाना बेलुका श्रीमती पुजा पाठ गर्न bg
हुन्थि र सधै आफ्नो श्रीमानको आयु लामो होस
भनि भगवान सगं प्राथना गर्थि,
अनि श्रीमान् दिन भरि काम गरेर आउथ्यो,
दिन भरि मजदुर गरेर एक नया जिबनको नया
सुरुवात श्रीमतीलाई खुशि राख्ने पतिको सोच
थियो ,,,
एक दिन
बिहानै केटा काममा जान्छन .
तर बेलुका फर्किदैन।
श्रीमान् घर नफर्के पछि
केटि धेरै आतिनछिन ,
धेरै पल्ट फोन try गर्छ .
तर मोबाईल of हुन्छ ,
रात भरि आफ्नो श्रीमान् आउने आशामा ,
ढोकामै बसेर कुरी रहन्छिन ,
केटा बिहानाको 7 बजे पछि घर आउछ
श्रीमतीलाई ढोकामै देख्छ ,
अनि श्रीमानले भन्छ ,
किन रुदै ढोकामा बसेकि ,
आउ उठ भित्र जाउ ,
अनि श्रीमती भन्छि तपाई रात भरि काहा जानु
भएको थियो र?
श्रीमान केहि नबोलि कोठा तिर जान्छ ,र सुत्छ
,
भोलि पल्ट .
श्रीमती =ए हजुर काममा जानु हुन्न ?
श्रीमान झर्केर बोल्छ तलाई के को मतलब
,
दिन बित्दै जान्छ .
र घरमा पनि झगाडा बढ्दै जान्छ ,
एक महिना पछि ,
केटाले डिबोर्श माग्छ ,
तर केटीले मान्दैन ,
केटि नमाने पछि ,
केटाले जबर्जस्ती डिबोर्श पेपरमा साईन गर्न
लाउछ ,
अनि केटा घर छोडि जान्छ ,
श्रीमान आउने आशामा केटि दिन रात रुदै बस्छ
,
तर केटाको कुनै पतो हुदैन।
एक बर्ष पछि ,
केटी सगै अफिशमा काम गर्ने एउटा केटाले
केटीलाई प्रेम प्रशताब राख्छ ,
केटि पनि मजबुर थियो .
यति लामो जिन्दगी एक्लै त जिउन सकिदैन
भनेर ,
उसले बिहेको लागि हुन्छ भन्छ ।
तर केटिको मनमा पहिलेको केटाको लागि अझै
माया थियो .

बिहे हुदै गर्दा

बिहेको मन्डबमा पन्डित पनि मन्त्र पढदै थियो
,
अनि केटाले केटीको सिउदोमा सिन्दुर लगाई सके
पछि ,
अचानक ,
एउटा पागल जस्तो केटा ,
दाह्री पनि लामो कपाल पनि जिग्रिङ्ग परेको
हातमा थालि बोकेको ,
बिहेको मन्डबमा आयो ,
अनि एउटा भगवानको मुर्ति र कागज केटीलाई
दिएर गयो ,
केटि अचम्म पर्यो ,
.केटि
मुर्ति लाई हेर्दै आखा भरि आशु झार्छ ,
किन कि त्यो मुर्ति मायाको
चिनो थियो ,
अनि कागज खोलि केटीले पढछ ,
कगजमा लेखिएको थियो ,
.
"मेरो प्राण भन्दा पनि प्यारी नानु ,
म तिमीलाई धेरै माया गर्छु ।
म चाहान्थे कि तिमी मलाई हैन अरु कसैकि हौँ
भनि .
किन कि मलाई क्यान्सर छ .
जुन दिन तिमी रुदै ढोकामा बसिकि थियो .
त्यहि दिन म काम गर्ने ठाउमा काम गर्दै गर्दा
.
मुख बाट रगत निकलिन पुग्यो .
अनि म टेन्सनले घर पनि गईन ,
म एक दिन घर नजदा त तिमी कति धेरै छटपटि भयो होला ,
आज म पनि हुदै छु ,
तर अब तिमीले आफ्नो नया जिबन सुरुवात गर्दै
छौ ,
म कति नै दिन बाच्छु होला र
त्यसैले ,
तिम्रो जिबनमा म थिए भनेर कैले नसोच्नु ,
पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो ,
खोज्ने कोसिस नगनु सानू
बिदा. . . . , !
,
केटि गेट तर्फ दौडदै जान्छ तर त्यो पागल केटालाई देख्दैन र
रुदै नया जिबनको शुरुवात गर्छिन।
मोरल=माया पाउनु ,गुमाउनु दुइटै हो।

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image