• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

entertainment

एकदिन शेरेले आफ्नो छोरोको तलासी लिएछ ।। गोजीमा चुरोट, गुट्का, बलवान खैनी, हिरोईनहरुको फोटो र केटीहरुको फोन नम्बर भेटियो !! ...

शेरेलाई अति रिस उठ्यो र छोरोलाई दुई लात हाँन्यो...

अनि भन्यो : कहिले देखि गरिराछस् यो सब ??

छोरो रुदै भन्यो : बुबा आज मैले झुक्किएर तपाँईको ज्याकेट लगाएछु.....!" :

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image