• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Love story

gf-- beby, आज कति जाडो हो के!
( केटाले आफ्नो कपडा फुकालेर केटिलाई दिदै भन्यो।)
bf-- खै! मलाई त जाडो भाको छैन त!
gf-- आफ्नो कपडा दिएर पनि जाडो भाको छैन रे ! (pagal )
bf-- मेरो मनले रोजेको त्यो केबल तिमी हौ।
माया त केबल तिमीलाई नै गर्ने छु।
जसरी म बिना पनि तिमीले मेरो मायाको अनुभव गर्ने छौ।
gf-- मलाई जाडो भयो तर तिमीले जाडो सहेर पनि आफ्नो
कपडा दियौ के यो माया हो ?
bf-- मलाई न्यानो, तिमीलाई जाडो____
तिमी जाडोमा बसेको मैले हेरिरहनु के यो चाहिँ माया हो त?
( सच्चा माया त्यही हो जसले जाडो सहेर पनि gf लाई आफ्नो
कपडा दिएर भन्न सक्छ 'मलाई त जाडो भाको छैन यो लगाउ')
(तर झुटो मायामा रमाउनेले जहिले पनि अरुलाई नङ्ग्याउन
चाहान्छ अनि त्यही स्वार्थलाई मायाको उपनाम दिन्छ जुन
सच्चा माया हैन।)
सच्चा मायालाई कहिल्यै पनि धनले किन्न सकिँदैन तर मायामा
जो धनमा बिक्छ त्यो माया हुनै सक्दैन्।

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image