• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

love story

मनछुने कथा रोहित र सोनी एकअर्कालाई धेरै माया गर्थे । तर एक दिन रोहितले सोनीलाई अर्कै केटा सँग घुम्दै गरेको देख्यो र बेलुका रोहितले सोनीलाईबोलाएर भन्छ ।

केटा :- तिम्लाई माया गर्नु मेरो ठुलो भुल रहेछ . .

केटी - के सँसारमा तिम्रो लागि म मात्रै केटी छु र ?

केटा - आकाशमा लाखौ तार देखिए पनि जुनको किरणले कैयौ गुणा उज्यालो दिन्छ सो मेरो लागि तिमी नै किरणको ज्योति थियौ ॥

केटी - तिमी गलत छौ dear किनकि समय अनुसारआफुलाई पनि परिबर्तन गर्नुपर्छ !!

केटा - म मृत्यु पछि मात्रै माटोमा परिबर्तन हुनेछु किनकि आफुलाई परिबर्तन गरेर लाखौ फुलको सुगन्ध सुङ्नु छैन मलाई ॥ (यसरी सोनीले रोहितलाई मनबाट सच्चा प्यार गर्छ तर सोनी चाहि धेरै घमन्डि हुन्छ but. . . . दुखको कुरा उस्ले आफुलाई माया गर्ने सच्चा मनलाई छोडेर त्यसपछि अलि धन र रुप भाको केटालाई रोज्न पुग्छे . . . .) ((यसरी सोनीको दिनचर्या केटा सँग बाईकमा घुम्न जाने ,घन्टौ घन्टा टाईम सम्मपनि घर न आउने गर्थ्यी . . . . . . तर धेरै महिनापछि भनेत्यही नयाँ बोई फ्रेन्डले धोका दिन्छ त्यसपछि . सोनी - सायद सच्चा मनलाई छाडेर कसैको धन र रुपलाई रोजेर मैले ठुलो पाप गरे . . . .(यसरि समय बितदै जादा सोनीले चाहि पहिले आफुलाई माया गर्ने मायालुलाई धेरै miss गर्छ र यकदिन फोन पनि गर्छ . . . . . )Phone . . .

केटी -hello !

केटा - hi कस्लाई खोजेको ?

केटी - तिम्लाई ,मलाई चिनेनौ ?

केटा - चिन्छु तर अब चिनेर कुनै अर्थ छैन केटी - . . Crying . . . किनकि माया कुनै खेल्ने केराम्बोटको गोटी हैन॥

केटी - . . . . . . .

केटा -एउटा कुरा याद गर मायामा सुन्दयता भनेको केबल छालाको कलर मात्रै हो ॥ त्यसपछि राजले फोन काटिदिन्छ ।।।। ((यसरि राजले भनेपछि सोनीलाई पछुतो लाग्छ तर पुरानो मायालुको माया पाउन सक्दैन र रुदै बस्न थाल्छ )) यस्तै कथा पढ्न आजै तलको पेज लाईक गर्नुहोला !!!

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image