• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

जिन्दगी

पढ्ने बेला पैसा कमाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो,अहिले पैसा कमाउदा साला पढ्न बरु कति सजिलो जस्तो लाग्छ!

नेपाल बस्यो बिदेशीने रहर,बिदेशमा आयो कहिले नेपाल फर्किम जस्तो!

साथिहरु नहुदा टन्न बनाउन पाए जस्तो लाग्छ,साथिहरु हुँदा,येस्ता नाथे नि के साथिहरु जस्तो!

रक्सी नपाउदा खाम खाम लाग्छ,खायो भोलिपल्ट ब्येर्थ खाइयेछ जस्तो!

गोजि भुक्का भयो पैसाको खाचो,पैसा भयो कता खर्च गरुम गरुम लाग्छ ।

सुत्न खोज्यो निन्रा लग्दैन,भोलिपल्ट लाग्छ किन ढिलो सुतेछु जस्तो!!

उथलपुथल नभैकन बस्नै सक्दैन मन!याद गर्न खोज्यो कसैको याद आउदैन,याद नगरुम भन्यो सताउछ याद्ले!!

आँखा निदाउनु खोज्छ मन बिउँझेको हुन्छ,मन निदाउनु खोज्छ आँखा बिउझिन्छ!!

खुसी छु भनुम ओठमा हासो छैन,दुखी छु भनुम के कुराको दुख हो थाहा छैन!!

उसै त नाच्न न आउने मान्छे म,खुबै नचाहिरहेको छ जिन्दगिले ।

sadsadsadsadsad

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image