जित होस तिम्रो हार नहोश्
मेरो माया तिरस्कार नहोश्
म देखे पछी टाढा हुने भए
भो जिवन भर प्यार नहोश्
मेरो चाहाना तिमी मात्र तिमी
बाकी सपना साकार नहोश्
डाहा गरुन सबै हाम्रो मायामा
चाहे कोही सँग यार नहोश्
बशन्तलाई ॠतु भए पुग्छ
बरु यि सारा सन्सार नहोश