चट्टान फोर्ने हातहरुले,,,,,,तक्दिर बदल्छन् !
गोली थाप्ने छातीले,कठोर नजिर बदल्छन् !
ज्युदै मर्नेको के कुरा,,,,हेर कर्म बिर हरुले !
पसिना रोपी मैदान बदल्छन्,भिर बदल्छन् !
कहाँ चल्छ यहाँ?राजनीति,दर्सन र सीद्दान्तमा !
चल्ने भए भेडा हरुले आफ्नो,जिकिर बदल्छन् !
छिर्दैछ बिरालो म्याउ म्याउ गर्दै,चिनेर रोजौ !
पाउमा झरेको उस्ले हाम्रो,के?सिर बदल्छन् !
कोचा कोच छ ब्रुद्दाआश्रम ,,दायित्व बिर्सिए !
पुत्र ति हुन जस्ले खोले देखी,खिर बदल्छन् !
आज हासो लाग्दैछ ,छिमेकिले साध मिच्दैछरे !
था हुन्छ,गोर्खालिले,बारुध निली तिर बदल्छन् !