• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

An inspirational mothers day

एकदिन थोमस एल्बा एडीसन जो कि प्राइमरी स्कुलको विधार्थी थिए । आफ्नो घर आए र...

आफ्नो आमालाई एक कागज दिदै अनि भने " मेरो टिचरले यो कागज दिनुभएको छ र भन्नुभएको छ कि आफ्नो आमालाई दिनु "

उक्त कागजलाई हेरेर एडीसनको आमाको आँखाबाट आँसु बग्न थाल्यो ।

जब एडीसनले सोध्यो कि " यसमा के लेखिएको छ ? " तब झस्किदै आमाले आँसु पुछ्दै भनिन ,

यसमा लेखिएको छ कि " तपाइको छोरा जिनियस छ , हाम्रो स्कुल छोटो स्तरको छ र शिक्षक धेरै प्रशिक्षित छैनन , यसलाई तपाईं स्वयम् शिक्षा दिनुस " केहीवर्ष एडीसनको आमाको स्वर्गवास भयो ।

थोमस एल्बा एडिसन जगको प्रशिद्ध वैज्ञानिक पनि बन्यो ।उनले धेरै महान अविष्कार गर्यो ।

एकदिन उनी आफ्नो परीवारको वस्तुहरुलाई नियालिरहेका थिए , दराजको एउटा कुनामा उनले एउटा कागजको टुक्रा भेट्यो । उत्सुकताबस त्यसलाई खोलेर हेर्यो र पढ्न थाल्यो , त्यो त्यही कागज थियो , त्यो कागजमा लेखिएको थियो , "

तपाइको छोरा बौद्धिक स्तरमा निकै कमजोर छ , यसले गरीखान सक्दैन ,

यसलाई यो स्कुलबाट निकालिएको छ र फेरि फेरि नपठाउनुहोला , "

एडीसन त हेरेको हेरै भयो र घण्टौसम्म रुदै रहयो । फेरि आफ्नो डायरी मा लेख्यो , "

एउटी महान आमाले बौद्धिक स्तरमा आफ्नो बच्चालाई युगौयुगसम्म विश्वकै महान वैज्ञानिक बनाइदिइन "

यहि नै सकारात्मकता र सकारात्मक पालक ( माता - पिता ) को शक्ति हो ।

yesyesyesyesyes

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image