www.advertnepal.com बाट पोइन्ट कमाउन को लागि सब भन्दा पहिला रजिस्टर गर्नुहोस् >>> www.advertnepal.com/register अनि आफ्नो इमेल अकाउन्ट को इन्बोक्स/स्पेम मा हेर्नुस advertnepal बाट अकाउन्ट एक्टिव गर्न आएको इमेल मा गई अकाउन्ट लाई एक्टिव गर्नुहोस् | अकाउन्ट एक्टिव गर्दा direct तपाईं को अकाउन्ट मा लोगिन हुन्छ www.advertnepal.com/login |
2. न. मा ट्विटर को अप्शन दिएको छ, जसमा भएको ट्विटर लिंक मा फोलो गरि अगाडिको रातो submit बटन थिच्नु पर्ने हुन्छ अनि पोइन्ट तपाईं को खाता मा जमा हुनेछ | ट्विटर लिंक लाइ फोलो न गरि “submit” बटन थिचेको खण्डमा (वेबसाइट को नियम अनुसार) तपाईं को अकाउन्ट मा पेनाल्टी वा खाता बन्द गरिने छ|
3. न. मा यू-ट्युब को अप्शन दिएको छ, जसमा भएको यू-ट्युब लिंक क्लिक गर्दा अर्कोपेज यू-ट्युब भिडिओ आउने छ भिडिओ मा लाइक गरि फिर्ता आफ्नो पेज मा आई अगाडिको रातो submit बटन थिच्नु पर्ने हुन्छ अनि पोइन्ट तपाईं को खाता मा जमा हुनेछ | यू-ट्युब लाइ लाइक न गरि “submit” बटन थिचेको खण्डमा (वेबसाइट को नियम अनुसार) तपाईं को अकाउन्ट मा पेनाल्टी वा खाता बन्द गरिने छ|
4. मा पोइन्ट ओप्शन छ तपाईं आफुले कमाएको पोइन्ट हेर्न सक्नुहुनेछ |
5. रेफरेन्स मा तपाइंले रेफ़र गरि जोइन भएको साथी हरुको डिटेल हेर्न सक्नुहुनेछ |
6. अर्न पोइन्ट मा 7 वटा ड्रोप-डाउन छ जसमा पर्सनल डिटेल/बिजनेस डिटेल/प्रोफेशनल डिटेल/ हिन्दी-नेपाली जोक्स/ हिन्दी-नेपाली कहानी हरु/ प्रोपर्टी खरिद-बिक्रि-भाडा/जोब चाहियो को जानकारी दिएको खण्डमा तपाईं को खाता मा पोइन्ट जमा हुनेछ | बिस्तृत जानकारी तल दियिएको छ..
> पर्सनल डिटेल- तपाईंले आफ्नो वा कुनै पनि साथी आफन्त को नाम/मोबाइल न./ इमेल को जानकारी दिन सक्नु हुनेछ|
> बिजनेस डिटेल- तपाईंले आफ्नो वा कुनै पनि साथी आफन्त/ बजार मा भएको व्यापारी को नाम/मोबाइल न./ इमेल को जानकारी दिन सक्नु हुनेछ|
> प्रोफेशनल डिटेल- तपाईंले कुनै पनि डाक्टर/वकिल/आर्किटेक्ट/चार्टड अकाउंटेन्ट को नाम/मोबाइल न./ इमेल को जानकारी दिन सक्नु हुनेछ|
> हिन्दी/नेपाली स्टोरी लेखेर पठाउनुहोस |
> हिन्दी/नेपाली जोक्स लेखेर पठाउनुहोस |
> प्रोपर्टी खरिद-बिक्रि-भाडा मा भएको जानकारी दिनुहोस् |
> जोब चाहियो वा कर्मचारी चाहियो को जानकारी दिनुहोस् |
7. रिडीम पोइन्ट मा तपाईं ले कमाएको पोइन्ट बाट वस्तु/सेवा साट्न सक्नुहुनेछ |
8. केरियर मा तपाईं ले पेड जोब फोरम भर्न सक्नुहुनेछ |
नोट: *पोइन्ट को सट्टा नगद पैसा पाइने छैन, रिडीम ओप्शन मा भएको वस्तु/सेवा मात्र साट्न पाइन्छ |