• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

पति पत्नी

बिबाहा भएको २ बर्ष पछि, पत्निको मनमा आफ्नो लोग्ने प्रती अनेकौ नराम्रा खयालहरु उब्जिएकोले , पत्निले आफ्नो लोग्नेको मनाशाय बुझ्नको लागि, एउटा चिठ्ठी लेखिन,, जसमा लेखिएको थियो,, `` म अब तपाईबाट बोर भए, म अब तपाईबाट टाढा जादैछु, अब l आफ्नो सुर आफै गर्नु अनि आफ्नो खयाल राख्नु,´´ यति लेखेर त्यो चिठ्ठी टेबलमा राखेर आफू तेहि टेबल मुनि लुकिन,,, पति office बाट घरमा आइपुगेछ, उसले टेबलमा राखिएको एउटा चिठ्ठी पढ्यो र एक्छिन मौन रह्यो ,उसले पनि तेस चिठ्ठिको पछडी पानामा केही लेखेर तेहि छाडिदियो,, तर,,,, एकैछिनपछी, मुर्छा परेर हास्न लाग्यो, तेतिकैमा उसले एकजनालाई फोन गरेर भन्यो,, `` जानू म आज मुक्त भए, जसको कारनले हामी एक हुन सकेका थिएनौ त्यो आज बाट पूरा हुनेछ, जानू म कपडा बदलेर तिमिलाई भेट्न आउदैछु अनि तिमि नजिकैको Park मा मलाई भेट्न आउ,, यति भनेर पति घरबाट बाहिरियो, !!! . पत्निलाई आफ्नो लोग्नेको यस्तो मनशाय र बेबहार देखेर , गहभरी आँसु लिएर , टेबुल मुनिबाट बाहिर आईन अनि कापिरहेको ती हातले लोग्नेले लेखी छाडेको चिठ्ठी पढिन र, तीन छक्क परिन , ,,,किनकी उक्त चिठ्ठिमा लेखिएको थियो `` सानु तिमी टेबुल मुनि लुक्दा मैले तिम्रो खुट्टा देखिसकेको थिए,, म तिमिलाई जिवनभर सताउन चाहन्छु ,,,, अनि जिवनभर फकाउन चाहन्छु,,, ,,म कपडा बदलेर पसलमा खाजा लिन जादैछु , म आउदा चिया बनाएर तयार बनाईराख्नु ल ,, !!!! .

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image