एक दिन गुरु चेलाहरु को साथ मा एउटा अमुल्य जडिबुटी लिन जादै हुनुहुन्थ्यो।त्यो जडिबुटी ल्याउनु को लागि एउटा भयानक पुल पार गर्नुपर्ने थियो। गुरु:मेरा चेलाहरु म पुल पारी गएर जडिबुटी लिएर आउछु तिमीहरु यहि बस। असल चेला:होइन गुरु तपाईं याही बस्नु म गएर आउछु। गुरु:तिमिलाइ केही भइ हाल्यो भने? असल चेला:गुरु मलाई केही भइहाले पनि तपाईंले म जस्तो चेलाहरु थुप्रै तयार गर्न सक्नुहुन्छ तर तपाइँलाई केही भयो भने हामी सबै चेलाहरुको जीवन बर्बाद हुन्छ। सायद यो छोठो कथा बाट तपाइहरुले पनि केही सिक्नुभयो होला भन्ने आशा छ।
Sojan Shrestha