• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

मोरी घरभेटिकि छोरि उत्ताउली मसक्कली मोरी

यता हेरे उता हेर्छे उता हेरे यता जबानिले उर्लेकी छे नखर्मौली मोरी

यसो हेरे जिस्काउछे, पर्ल्लक-पुर्ल्लुक गर्छे चुइगम पड्काउदै कानै नेर आउछे मोरी

बाउको आखाँ छली भने के-के गर्छे मेरै रुममा आउछे अनि राजा मलाइ भन्छे.. .

जबानीको मदहोसिमा डुबेकी छ मोरी

डिस्को जान्छे ,बियर खान्छे ,मुख ल्याएर मेरै गालामा जोत्छे डार्लिंग,डियर,राजा,बाबा के-के भन्छे-भन्छे कलेज हिड्छे,फिल्म हल जान्छे .मोरी

पिजा,बर्गर खानै पर्ने कस्तो होला बानि ? मोरी घरभेटिकि छोरि

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image