• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepal ma paisa kasari kamaune

करोड़ पति कसरी बन्न सकिन्छ ?

करोड पति बन्ने सपना धेरै को हुन्छ, तर सबै धनी बन्न सक्दैनन तेस्को कारण छ | धेरै मानिस धनी बन्न चाहन्छन तर धनी बन्न को लागि गर्नु पर्ने उध्यम गर्दैनन | धनी बन्न को लागि रिस्क लिनु पर्ने हुन्छ, धेरै मानिसले रिस्क लिन चाहदैनन अनि जैले पनि गरिबी को कुरा गरि बस्छन |सेल्फमेड करोड़पति‍ स्टीडव सीबोल्ड् को भनाई अनुसार प्रत्येक व्यक्ति लाइ जीवन मा धनी बनने अवसर आउँछ तर तपाईं को केही व्यवहार ले गर्दा धनी बन्ने बाटो अवरुद्द भै रहेको हुन्छ |

तपाईंले कमाउनु संग-संगै बचाउने तिर बढी ध्यान दिनु पर्छ ?

धनी बन्न को लागि आफु संग भएको पैसा लाई बचत (सेविंग्स) गर्नु राम्रो कुरा हो तर मात्र बचत गरेर इनकम बढाउने तिर फोकस गर्नु भन्दा अरु धनी व्यक्ति हरुले आपनो इनकम बढाउने तिर बढी फोकस गरे झैं आफुले पनि तेसो गर्न धेरै राम्रो कुरा हो | तपाईंले धनी व्यक्ति हरु जस्तै सोचाइ बनाउनु भयो भनी धेरै पैसा कमाउन सक्किन्छ भन्ने सोच भन्दा पैसा कसरि बढी कमाउने तिर फोकस गर्नु पर्ने हुन्छ |

तपाईं ले अहिले सम्म पैसा इन्वेस्ट गर्न शुरु गर्नु भाको छैन ?

धेरै पैसा कमाउन को लागि इन्वेस्ट पनि एउटा राम्रो आइडिया हो | जति छिटै तपाईं इन्वेस्ट शुरु गर्नु हुन्छ तेतिनै राम्रो हुन्छ | रमित सेठी ले न्युयार्क टाइम्स बेस्टसेलर किताब “ I Will Teach You to Be Rich” म लेख्नु भएको छ कि करोड़पति व्यक्ति ले आफ्नो व्यक्तिगत इनकम को 20% जती प्रत्येक बर्ष इन्वेस्ट गर्ने गर्छन जसले गर्दा उनिहरुको इन्वेस्टमेंट र बचत बढ़ी रहेको हुन्छ |

एउटा मात्रै इनकम मा भरपर्नु राम्रो होइन

धेरै-धेरै मानिस आफ्नो समय अनुसार नै कमाउने बिकल्प खोज्ने गर्छन तर धनी व्यक्ति परिणाम हेरेर पैसा कमाउने बाटो रोज्छन जसमा धेरै जस्तोले सेल्फ-एम्प्लोयड नै हुने गर्छन | सिबोल्ड ले भने अनुसार इनी हरु वर्ल्ड क्लास परफार्मर नै हुन्छन भन्ने छैन तर यो बाटो धनी बन्न को लागि नै हो |

आफ्नो सामर्थ्य भन्दा बढीको सामान किन्नु

आफुलाई चाहिएको भन्दा बढी र अरुको देखा देखि न चाहिने वा सामर्थ्य भन्दा बाहिर को सामान किन्नु हुन्छ भनी तपाईं कहिले धनी बन्न सक्नु हुने छैन | सेल्फ-मेड करोडपति ग्रान्ट कारडोन ले लेख्नु भएको छ मैले जब सम्म आफ्नो बिजनेस मा फायेदा भएन राम्रो महँगो लक्जरी घडी/कार किन्न सकिन तर करोडपति बने पछी अब म महँगो भन्दा महँगो कार चढेर हिन्छु |

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image