• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Jems watt ra wasp ko engine जेम्सवाट र बाष्फ इन्जिन

जेम्सवाट सानै थिए। एकदिन उनका आमा खाना पकाइरहदै गरेको बेलामा काम परेर बाहिर जानुपर्ने भएछ र जेम्सलाई एकछिन आगो हेर्न भन्दै बाहिर गएछ। त्यहीँ बेला भातको भाडोको बिर्को छिन छिनमा उचालिने गरेको देखेछ । जेम्सवाटलाई अचम्म लाग्यो र के छ? भनेर बिर्को खोली हेर्दा बाफमात्र देख्यो। यो पकृया उनले धेरै चोटि दोहोर्‍याए । उस्ले सोच्यो यति सानो भाडोको पानीले यो बिर्को उचाल्छ भने ठूलो भाडोमा पानी उमाल्दाको बाफमा कति शक्ति होला! जसो जसो जेम्सवाट ठूलो हुँदै गए उनले यसै कुरामा अनुसन्धान अगाडि बढाए र बाष्फ इन्जिनको आविष्कार भयो।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image