• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali story शत्रू

कुनै ठाउँमा एक पोखरीमा धेरै भ्यागुताहरु बस्दथे।त्याहा एक सर्प पनि बस्दथे।उक्त सर्पले प्रत्येक दिन एक भ्यागुता खाने गर्थ्यो ।एक दिन राजा भ्यागुताले सर्पसग सम्झौता गर्यो।सबै भ्यागुताहरु पालेपालो खाउ तर मलाई हैन।अब खाना आफै आउने कूरामा सर्प खुशीसाथ हुन्छ भन्यो।समय बित्दै गयो यसैमा पोखरीका सबै भ्यागुताहरु सकियो र सर्पले राजा भ्यागुतालाई पनि खायो।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image