• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali लघुकथा हासको अण्डा

कवि रमेशप्रसादलाई उसको आमाले भोलि शनिबार म्हेपीमा लगेर चढाउन दुईटा हाँसको अण्डा किनेर ल्याइज भनिन् । कवि रमेशप्रसादले एउटा पसलबाट नब्बे रुपैया तिरेर दुईटा हाँसको अण्डा किनेर घरमा लग्यो । घरमा उसकी आमाले सोधिन्,“खै देखा त तैंले कस्तो हाँसको अण्डा ल्याएको रहेछस् ?” उसले हल्लिएको अण्डा किनेर ल्याएको रहेछ । “हल्लिएको हाँसको अण्डा त बिग्रेको हुन्छ नि जा यो हाँसको अण्डा फिर्ता गरेर नहल्लिएको हाँसको अण्डा किनेर ल्याइज,” आमाले भनिन् । रमेशप्रसादले ल्याएको पसलमा फर्किएर “नहल्लिएको हाँसको अण्डा बिग्रेको हुँदैन रे, यो हल्लिएको हाँसको अण्डा त बिग्रेको हुन्छ रे” भनेर नहल्लिएको हाँसको अण्डा साटेर लग्यो । भोलिपल्ट बिहान उठ्ने बित्तिकै कवि रमेशप्रसादले म्हेपीमा लगेर हाँसको अण्डा चढायो । हाँसको अण्डा चढाएर प्रसाद खान घरमा लग्यो । घरमा हाँसको अण्डा उसकी श्रीमतीले पकाएर सबैलाई प्रसाद भनेर बाँड्न खोज्दा त बिग्रेको पो रहेछ । “हजुरले बिग्रेको हाँसको अण्डा किनेर ल्याउनु भएको रहेछ,” श्रीमतीले गुनासो पोखिन् । “बिग्रेको हाँसको अण्डा भगवानलाई चढाउदा आफ्नो मनको इच्छा कहाँ पूरा हुन्छ र ?” उसको आमाले थपिन् । उसको अर्को पसलबाट दुईटा हाँसको अण्डा किनेर म्हेपीमा चढाएर ल्यायो । पछि लगेर चढाएको हाँसको अण्डा चाहि बिग्रेको रहेनछ । आमा भनिन्, “अबदेखि तैंले बिग्रेको हाँसको अण्डा कहिल्यै नल्याइज नि !” “हाँसको अण्डा नफुटाइकन मैले बिग्रेको नबिग्रेको कसरी थाहा पाउन सक्छु र आमा ?” उसले दिक्कदारी पोख्यो ।

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image