• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali लघुकथा पवन र पसलको सम्बन्ध

पवन आफ्नो घर नजिकै किराना पसल भएर पनि केही सामान किन्नु परेमा घरदेखि टाढाकै पसलमा पुगेर किनेर ल्याउने गथ्र्यो । उसका छिमेकीहरु पनि अचम्म मान्दथे उसले टाढाको पसलमा गएर सामान किनेर ल्याएको देख्दा एकदिन उसले बिहान टाढाको पसलबाट सामान किनेर ल्याउदै गर्दा उसको छिमेकी रमाले पवन दाइले घर नजिकैको पसलमा सामान नकिनेर किन टाढाको पसलबाट किनेर ल्याउनु भएको – भनिन् । “आफूलाई जहाँको पसलमा किन्न मन लाग्छ त्यहीको पसलमा गएर किन्ने त हो नि” पवनले भन्यो । “टाढको पसलमा सामानहरु सस्तो पाइने भएर टाढादेखि किनेर ल्याउनु भएको त होइन -” रमाले भनिन् । “टाढाको पसलमा सबैथोक कहाँ सस्तोमा पाइन्छ र कुनै सामान नजिकैको पसलमा सस्तोमा पाइन्छ कुनै सामान टाढाको पसलमा सस्तोमा पाइन्छ” पवनले भन्यो । पवन दाइले कुन पसलबाट सामान किनेर ल्याउने गर्नु हुन्छ – रमाले सोधिन् । “मैले धेरैजसो कल्पनाको पसलबाट सामान किनेर ल्याउने गर्छ?”पवनले भन्यो । “हाम्रो पवनलाई कल्पनाको पसलमा गएर सामान किन्न किन मन नलागोस् त कल्पनासंग हाम्रो पवनको घनिष्ट सम्बन्ध गाँसिएको छ” उनीहरु दर्ुइजना बीचको कुरा सुनिरहेका अर्को व्यक्तिले प्वाक्कै भने ।

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image