• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

nepali story विद्यार्थी जिबन मा अनुसासन

विद्यार्थी जीवन भनेको बाल्यअवस्थादेखि­उच्चशिक्षा हाँसिल गरुञ्जेलसम्मको जीवनलाई भनिन्छ । उमेरको हिसाबले पनि ३/४ वर्षदेखि २२/२५ वर्षसम्मको उमेर विद्यार्थी जीवनको समय अर्थात् जीवन हो । अनुशासन भनेको नियम कानुनको पालना गर्नु वा अनुशासनमा रहनुलाई अनुशासनको पालना भनिन्छ । जोसुकै मानिसले आ-आˆनो क्षेत्र वा स्थानमा अनुशासनको पालना गर्नुपर्छ । हरेक मानिसले अनुशासनको पालना गरे मात्र ऊसभ्य र महान् व्यक्ति कहलाउँछ भने अनुशासनको पालना नगर्दा हत्या, हिँसा र आतङ्क बढेर मानिस चोर, डाँका र धूर्त कहलाउँछ । विद्यार्थी जीवन भनेको जीवनको पहिलो खट्किलो हो । यस जीवनमा अनुशासनको पालना गरी विद्यालयको वातावरणलाई सहजर सुन्दर बनाउँदै पढ्ने विद्यार्थी मात्र लगनशील तथा मिहिनेती भएर राम्रोसँग विद्या आर्जन गर्न सक्दछ ।'हुने विरुवाको चिल्लो पात' भने झैँ ऊ विद्यार्थी पहिलादेखि नै असल लक्षणलेयुक्त भएर अगाडि बढ्छ । विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्ति राष्ट्रको असल नागरिक भएर स्वास्थ्य, शिक्षा, समाजसेवा, राजनीति, उद्योग, वाणिज्य आदि क्षेत्रमा योग्य भई देश विकासमा वा महìव पूर्ण योगदान दिन सक्छ ।

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image