सासु: छिटो खाना बनाएर बुबाको कपडा हरु धोइदे है!
बुहारि: ममि जि म काम गर्दा गर्दा थाकिसके अब कपडा धोइदिन सक्दिन।
सासू: उहाँ बिरामी हुनुहुन्छ त्यसैले जसरी पनि धोइदे बुहारि!
बुहारी: तपाईं त बिरामी हुनुहुन्न नि आफै धोइदिनुस न!
सासू: अरे अहिले बिहे गरेको एक महिना पनि भएको छैन मुख मुखे लाग्न थालिस होइन तलाइ तेरो बाउ आमाले संस्कार नामको केही सिकाएनन?
बुहारी: संस्कार कहाँ मागेको थियो र तपाइको छोराले बिहे हुनु अघि टिभी फृज,मोटर बाइक जस्ता सामान लेखेर पठाएको लिस्टमा संस्कार सब्द थिएन।तपाइहरुको माग पूरा गर्न जब मेरो बाको जमिन र आमाको गहना धरौटी राखियो त्यही दिन मैले मेरो संस्कार पनि धरौटी राखिदिए।
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*