• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

जोक्स पढेर एकछिन फ्रि मा हास्ने कि जनताहरु

एकदिन मेर‍ो साथी बिहे गर्नको लागि केटि हेर्न गएछ

केटिको बाउ:- के काम गर्नु हुन्छ...?

मेरो साथी :- I am manager at buffalo Development programme

केटिको बाउ:- नेपाली मा भन्नुस 

मेरो साथी :- भैंसी चराउछु

केटिको बाउ -: ठहरै बिहोस 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image