• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

Real joke

एकपटक एउटा मान्छेले आफ्नो नेता जि लाई
भने ,
" सर ! मलाई पनि कुनै काम दिलाइदिनुस ?
नेताले भने " ठिक छ मेरो सेक्रेटरी बन एक लाख
रुपैया महिना पाउछौ "
व्यक्तिले भने " सर मलाई यति ठूलो होइन कुनै
सानो दिलाइदिनुस "
नेताले भने " ल ठिकै छ त्यसोभए पार्टीको
मेनेजर बनाइदिदैछु 75000 रुपैया महिना
पाउनेछौ "
व्यक्तिले फेरि भने " सर यो पनि धेरै ठूलो भयो
मलाइ कुनै दस बीस हजार को सम्म नै
दिलाइदिनुस "
नेताले भने " यार ! यो त धेरै मुश्किल छ यसको
लागि त तगडा पढाइ र उच्च डिग्री को
आवश्यकता पर्छ

 

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

Cover photo     

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image