एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसंग : दाई एक रुपैयाँ दिनुहोस् न ! विथार्थी: म सित त एक सुका पनि छैन...!! माग्ने : आउनुहोश त्यसो भए सँगै बसेर मागौँ ।