• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

मैले अप्रेशन मात्र तिम्रो गरेको थिए

एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर

डाक्टरकोमा गयो र भन्न लाग्यो: "

डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो डाक्टरले भन्यो: मैले अप्रेशन मात्र तिम्रो गरेको थिए , सारा गाँउलेको होइन्

 

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

Cover photo     

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image