घरमा विष्फोटक सामग्री
प्रहरीः तपाईको घरको खानतलासी लिनु छ ।
गोरेः किन र हजुर ?
प्रहरीः हामीलाई सूचना आएको छ– तपाईको घरमा विष्फोटक सामग्री छ रे !
गोरेः हजुर, खबर त पक्का हो,… तर उ हिजो माइत गएकी छे….! प्रहरी बेहोस् !!!!!!!!
विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com