धरापमा परियो जिन्दगी थियो समतलमा । अनि रुवाईदियो मेरो जिन्दगी पलपलमा ।। संगै बाँच्ने कसम बाचा कसम गरेर तिम्ले । बिचैमा छोडी बनाइदियो मलाई अलमलमा ।।