विद्यालयमा कक्षा कोठामा पसेपछि शिक्षक कुर्चीमा बस्ना साथ घुरेर निदाए ।
दोस्रो घण्टी लागेपछि झल्याँस ब्यूझिएर विद्यार्थीहरुलाई भने - थाहा पायौं कुम्भ कर्ण कसरी निदाउँथ्यो