एकदिन रावणलाइ भगवान को आदलत मा लगियेछ | अनि भगवान हरुले रावणलाइ गीता माथि हात राख्न भनेछन् | तर रावणले नमानीकन भनेछ ... रावण: सीता माथि हात राख्दा त येति ठुलो समस्या आयो अब म गीता माथि हात किन राख्ने?