• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

कपाल

तीन जनाले गफ लगाएछन् आ-आफ्नो माको बारेमा पहिलो: यार मेरो आमाको कपाल यति लामो छ कि कपाल कोर्न २/३ घण्टा नै लाग्छ । दोस्रो: मेरो आमाको त झन् लामो कपाल भएर होला ९-१० घण्टा लाग्छ यार ।

तेस्रो: हरे शिव झ् मेरो आमाको त झनफेदबाट लिखा थुतेर माथिसम्म ल्याइपुर्याउँदात जुम्रा नै बन्छ ।

laughlaughlaugh

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image