भिकारी : "१० रुपैया दिनुस न हजुर" घर मालिक: "खुल्ला नै छैन आज भोलि आउ" भिकारी: "यो भोलि-भोलिको चक्कर मसंग नगर्नुस है, यो भोलि-भोलिको चक्करले मेरो यो टोलमा लाखौ रुपैया डुबेको छ"