एउटा नबयुबकले कुनै नयाँ ब्यबशाय शुरु गरेछ | अिफस बनाएछ, नया टेबुल, नया कुर्िस, नया टेिलफोन, नया पंखा, …….| कुर्िसमै बिसरहेको बेलामा उसको अिफसतीर एकजना मान्छे आउंदै गरेको देखेछ | उ अत्यन्तै व्यस्त भएको जस्तै देखाउन टेिलफोनमा बोलेजस्तो नाटक गर्न थालेछ | उ अझै निजक आएपिछ झन् लाख लाखका फुर्ित लगाउन थालेछ | त्यितकैमा फोन होल्डमा राखेझैं गरेर सो मान्छेसंग सोधेछ: भन्नुस म तपाईंको केिह सेवा गर्न सक्छु?’ मान्छेले भनेछ,: अबश्य, केहीबेर कुर्िस बाट उठीिदनु हुन्छ िक? म दुर संचारबाट तपाईंकोमा टेलीफोनको लाइन जोिडिदनको लािग आएको हूँ |