• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

nepali jokes अचेल्को फेशन

अचेल्का केटीहरूले, लाउँछ मिनी स्कर्ट्
कपाल काटी रंग धसी, भन्छ यही हो थाई कट् |

लूकी लूकी मोबाइलमा, सूटूक्क बात गर्छे
टिउसन जाने नेहूँ गरी, बैफ्रेंड सित भेट्छे |

जुत्ता लाउँछ छ: इंच अग्लो, हिंड्छ बांगो बांगो
लूगा लाउँछ छोटो छोटो, आधा सरीर नांगो |

अर्काको लूगालाई भन्छ, जैबंग्लाको सस्तो
आफ्नै फेशन हेर्यो भने, कपड़ा नपुगे जस्तो |

जिन्स पेन्ट लगाईं घुम्न हिंड़छे, चिटिक्क कपाल कोरी
कस्तो फेसन ठिम्याउनै नसक्ने,आमा होकी छोरी |

केश बनाउछ रातो खैरो, ओंठमा धस्छिन लाली
सिन्दूर पोते साड़ी फ्यांकी, जिन्स पेन्ट् लगाउन थाली |

अचेलका केटाहरुको, राम्रो छैन चाल
तरुनिहरू देख्यो भने, मुख भरी राल |

कानमा लाउँछ कून्डल, केश पाल्छ झ्याप्प
ड्रग्स खांदा खांदा, टूइंके सुकेर स्याप्प |

लुकी लुकी खान्छ रक्सी, भन्छ खाको स्प्राइट्
तान्छ सिग्रेट् खान्छ खैनी, नाकमा दल्छ डेन्ड्राइट् |

केश बनाउछ जुरेली जस्तै, लगाउँछ दामी सेन्ट्
जुत्ता लगाउँछ डेड़ फूट लामो, कम्मर मुनि पेन्ट् |

बाबू भन्छ न्यूज़ हेर्ने, आमा सेरियेल हेर्ने
छोरा भन्छ एक्शन मूवी, छोरी फेशन हेर्ने |

कालिम्पोंगमा छोरा पड़छ, दार्जिलिंगमा छोरी
महिनै पीछे खबर आउँछ, पैसा पठाउनु फेरी |

छोरा छोरी चैं हाई-फाई, देखाउंछ स्कूलमा
आमा बाबू चै डूबी रहेछ, गुन्द्रुकको झोलमा |

बाबू चैंले पैसा पठाए, पांच हजारको ड्राफ्ट्
छोरो चैले पैसा थापी, गर्ल्फ्रेन्ड लिएर टाप् !!……….

अचेलको कस्तो यो फेशन
छोरा छोरीलाई लागेछ देशान !

लुगा लाउँछ देख्ने छ्वंगै
माथि छोप्यो तल व्हांगई !!!!,,,,,, आईयाऊ !!

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image