• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

सेरे र सेरेको बाउ

Full Jokes सेरे र सेरेको बाउ बाउ: ओइ सेरे भित्रबाट एउटा कोल्ड्रीङ्कको बोतल लेर आइज त।।। सेरे: पेप्सी ल्याम कि फेन्टा बाउ: पेप्सी ले पेप्सी सेरे: सिसाको बोतलको ल्याम कि प्लास्टिकको बाउ : प्लास्टिकको ले छिटो सेरे: सानो ल्याम कि ठुलो बाउ : चाइएन तेरो पेप्सी सेप्सी एक गिलास पानी नै ले भो सेरे: सादा ल्याम कि नुन हालेर।। बाउ: सादा ले सादा। सेरे: चिसो ल्याउ कि तातो । बाउ: भाग यहाँ बाट नत्र कुटाइ खान्छ्स । सेरे: हातको या लौराको बाउ: पशुको हंस परेको सेरे:कुकुरको कि गधाको बाउ:याहा बाट गैहाल त सेरे:बिस्तारै जाउ कि दौडेर बाउ:आज त मेरो हात बाट बच्दैनस मार्छु म तलाइ सेरे: चक्कु ले कि बन्दुक ले बाउ : चक्कु ले सेरे : रेटेर मार्छौ कि एकै चोटि रोपेर बाउ: अहिले जा ब्लड प्रेसर हाइ भयो मेरो सेरे: डाक्टरलाइ बोलाम कि डाक्टर भको ठाउँमा लेर जाउ

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image