• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

अनी के छ त साउजी

शेरेलाई साह्रै भोक लागेछ अनि पसलमा गएछ ।

शेरे :- साउजी चाउचाउ छ ???

पसले :- छैन त भाई ।

शेरे :- बिस्कुट छ ???

पसले :- छैन ।

शेरे :- कुरकुरे छ ???

पसले :- छैन ।

शेरे :- चिजबल छ ???

पसले :- छैन ।

शेरे :- अनी के छ त साउजी ????

पसले :- ठिकै छ भाई, अहिलेसम्म सञ्चै छु, बाचेकैँ छु ..... राजीब श्रेष्ठ

 

 

www.tourmynepal.com

www.hamrobus.com

 

 

     

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image