• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

शेरेले एउटीलाई धेरै माया गर्थ्यो

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन ।

1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ ।

उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ ।

केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।

रात भरि केटीकै सपना देखेछ ।

बिहान उठेर नुहाएछ र मन्दिर गएछ ।

अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ . . . +9771414 Your Message Not delivered. Account balance: 0.17 Rupees. Please recharge in time. Thank you

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image