शेरेले College मा एउटि केटिलाई सोध्यो
“तिमि कहिल्यै नुवाउदिनौ कि क्या हो ?” . . केटि : “म सधै नुहाउछु है, तर तिमिले किन सोधेको ?” .. . . . . . . . . . शेरे : (मुस्कुराउदै) “कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यै भएर सोधेको”